जाँचबुझ आयोगको प्रतिवेदनमाथि कांग्रेसको प्रश्न, हतारमा पक्राउ गरिएको आरोप

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै पुनः निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। पार्टीले सुरुदेखि नै दुवै दिनका घटनाको उच्चस्तरीय आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएको जनाएको छ। भदौ २५ मा पहिलोपटक यस्तो माग राखिएको कांग्रेसले […]