दोलखाको लाप्चाबाट चरिकोट उडेको हेलिकप्टर सम्पर्कबिहीन

आज दिउँसो १२ बजेर १७ मिनेटमा उडेको हेलिकप्टर सम्पर्कमा नआएको त्रिभूवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।