११ चैत, काठमाडौं । नेकपा एमालेको २३ वटा संगठनहरूले सरकारले जेनजी आन्दोलनमा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेबारे गरेको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् ।
शुक्रबार विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी …