एचजेएनबीएलमा हाउण्ड्सको फराकिलो जित

११ चैत, काठमाडौं । केभीसी हाउण्ड्सले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा केभिसी हाउण्ड्सले प्लेबक्स एरेनालाई १०५–७२ ले पराजित गर्दै लगातार …