तान्जानियाको शरणार्थी शिविरदेखि विश्वकपमा अस्ट्रेलियाको कान्छो गोलकर्तासम्म

भ्यानकुभरको बीसी प्लेस स्टेडियम गुञ्जिरहेको थियो । फिफा विश्वकप २०२६, समूह डी — अस्ट्रेलिया भर्सेस टर्की । २७औँ मिनेट । टर्कीले लगातार आक्रमण गरिरहेको थियो । युवा स्टार एर्दा गुलियरले क्षणअघि मात्रै गोलको उत्कृष्ट अवसर खेर …