इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज जलडमरू (स्टे्रट अफ हर्मुज) खुला राख्नका लागि ‘धेरै देश’ले आफ्ना युद्धपोत पठाउने बताएका छन् । कुन–कुन देश यसमा सहभागी हुँदैछन् भन्ने विस्तृत विवरण नखुलाए पनि ट्रम्पले विश्वका शक्ति राष्ट्र यस अभियानमा जोडिने दाबी गरेका हुन् । इरानमाथि अमेरिका र इजरायलले आक्रमण सुरु गरेको १५ औँ […]