काठमाडौं ।अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रुपमा खुकुलो पारेको छ । इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्यमा अस्वाभाविक बृद्धि भएसगै अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको हो । यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई उच्च भन्सार कर लगाउँदै आएकोमा केही समयका लागि यो निर्णय हटाएको घोषणा गरेको छ । […]