खैरो हेरोइनसहित काठमाडौंबाट २ जना पक्राउ

पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका–७ घर भएका २४ वर्षीय नितुन मगर र काठमाडौं बानेश्वर बस्ने ओखलढुंगा घर भएका २५ वर्षीय निश्चल कार्की रहेका छन् ।