त्रिभुवन विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एक स्विडेनका नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौंका अनुसार मंगलबार दिउँसो १:०५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट तियानफु (चीन) जान लागेका स्विडिस नागरिक ६८ वर्षीय कुनचोक खाण्ड्रो (महिला) लाई शंका लागेपछि जाँच गर्दा विभिन्न विदेशी मुद्रा फेला परेको हो। जाँचका क्रममा […]