इनड्राइभद्वारा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार वितरण

विश्वव्यापी मोबिलिटी तथा शहरी सेवा प्लेटफर्म inDrive ले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानअन्तर्गत विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ। अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको कम्पनीले जनाएको छ। १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको उक्त अभियानको उद्देश्य उत्कृष्ट प्रदर्शन र सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर […]