अभिमुखीकरणका लागि कार्यक्रमस्थल पुगे रास्वपा सांसदहरू (तस्बिरहरू)

अभिमुखीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवसांसदहरू कार्यक्रमस्थल पुगेका छन्।