अनुहार लुकाउने आइस एजेन्टहरूविरुद्ध दुष्कर्मको अभियोग लगाउने बिल न्युयोर्कमा

अनुहार लुकाउने आइस एजेन्टहरूविरुद्ध दुष्कर्मको अभियोग लगाउने बिल न्युयोर्क राज्य संसदमा ल्याउने तयारी गरिएको छ । न्यूयोर्कका केही राज्य सांसदहरूले आइसका कर्मचारीहरुसहितका संघीय एजेन्टहरूलाई ड्युटीमा हुँदा मास्क लगाउन र आफ्नो पहिचान लुकाउनबाट रोक्नको लागि नयाँ विधेयक ल्याउने तयारी गरेका हुन् । राज्य सांसद टोनी सिमोनले बुधबार न्यूयोर्क सिटी कम्प्ट्रोलर ब्राड ल्यान्डरसँगै मिलेर यो बिल प्रस्तुत […]