कार्यसम्पादनमा टप गरेका चार स्थानीय तह

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये कार्यसम्पादनमा ४ वटा स्थानीय तहले ८० प्रतिशत माथिको नतिजा निकालेका हुन्।