कजारियाको नयाँ शोरुम विराटनगरमा उद्घाटन

प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिती थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूमको औपचारिक उद्घाटन गरेको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालन हुने उक्त शोरूममार्फत विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य लिइएको छ। शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, […]