निर्वाचन आचारसंहिता लागू हुनुअघि नै सरकारले ८ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवाका ४ जना र स्वास्थ्य सेवाका ४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । आइतबार रातिदेखि आचारसंहिता लागू हुने भएपछि गरिएको यो सरुवालाई प्रशासनिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । सरुवा सूचीअनुसार सहसचिव प्रदीप परियारलाई […]