काठमाडौं ।निर्वाचनको मिति नजिकिएसँगै मतदातादेखि राजनीतिक दलका उम्मेदवारहरुसम्ममा उत्साह छाएको छ । उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुगिरहेका छन् भने मतदाताहरु भने सकेसम्म मत खेरा नजाओस भन्नेमा सचेत देखिएका छ् । तर नेपाली कांग्रेसमा भने टिकट पाएकाहरु निर्वाचनमा होमिंदा टिकट नपाउनेहरु मौन देखिएका छन् ।कांग्रेसको विशेष महाधिवेशन भन्दा पहिले निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचन लड्ने […]