एमाले मतदान अपडेट : राति साढे १२ बजेसम्म १६ सय मत खस्यो
२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदान निरन्तर चलिरहेको छ …