राजेन्द्र गौतमले भने- उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिन्छु

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन्।