सैद्धान्तिक र वैचारिक प्रश्नमा छलफल हुनेबित्तिकै नेकपा चार टुक्रा हुन्छ : घनश्याम भूसाल
११ मंसिर, काठमाडौं । एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता अराजनीतिक र असैद्धान्तिक भएको बताएका छन् ।
एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको …