अमेरिकी डलर र युरोको भाउ घट्यो, अरु विदेशी मुद्राको विनिमय दर कति ?
९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर …