राष्ट्र बैङ्कले तीन अर्ब ७६ करोड लगानी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँबराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैङ्कले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत उल्लेख गरी यही ८ मंसिर साँझ ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ। सूचनाअनुसार यो रकम […]