शान्ति सुरक्षामा ‘नो कम्प्रोमाइज’ : गृहमन्त्री लेखक
३१ वैशाख, विराटनगर । गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षामा कुनै कम्प्रोमाइज नहुने बताएका छन् ।
शान्ति सुरक्षा मजबुत हुँदा मात्रै विकासले फड्को मार्ने भन्दै उनले शान्ति सुरक्षाको विषयमा कुनै सम्झौता नहुने बताएका हुन् ।
कोशी प्रदेशस्तरीय सुरक्षा …