टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौँ। पछिल्ला सात वर्षमा टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवा प्रदायकको आम्दानी आर्थिक वर्ष २०७४/७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ। यो निरन्तर ओरालो लागिरहेको छ। टेलिकमको घट्दो आम्दानीको असर नाफामा […]