लोकल गाजर लगायत अधिकांश तरकारी तथा फलफूलको मूल्य बढ्यो, यस्तो छ आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ७५, आजु रातो (भारतीय) प्रतिकिलो रु ५०, आलु सेतो […]