श्रीमती रञ्जितासँगकाे विवादका कारण रेशम नयाँ दल दर्ता गर्न पुगे

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाेडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । चौधरीले बिहीबार आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्नुभएकाे हाे । एउटै पाेशाकमा सजिएर चाैधरीसहित अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा […]