भटाभट बत्ती काटिएर उद्योग बन्द भएपछि महासंघमा साढे ३ घन्टा बैठक, कसले के भने?

कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको प्रमियम विद्युत महसुल विवादका कारण हालसम्म २५ वटा उद्योगमा बत्ती काटिएको छ।