बालकोटस्थित निवास अवलोकनपछि ओलीले भने : यो मेरो सम्पत्ति थिएन, यो सरकारको हो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन्।