मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किए

चितवन- चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । आज (शनिबार) बिहान भएको उक्त दुर्घटनामा सात जना घाइते भएका