सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुल्यो, विद्युतीय सवारीलाई प्राथमिकता

यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्तामा लगाइएको रोक निश्चित सीमासहित खुला गरेको छ। विभागले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक यात्रुवाहक सवारी दर्ता खुला गरेको हो। विभागले भदौ ३० गते सातवटै प्रदेशका यातायात तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी नयाँ व्यवस्थाबारे जानकारी गराएको छ। काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनलाई ध्यानमा राख्दै उपत्यका […]