बाढीपीडितको पीडामा गालीगलौजले रंगिएको सामाजिक सञ्जाल देखेर आक्रोशित निशा र सुरक्षा
भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएपछि काखे नानीसहित उद्धार र खोजीका लागि हारगुहार गरिरहेकी एक महिलाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको पक्षमा रास्वपा सांसद नीशा डाँगी र अभिनेत्री सुरक्षा पन्तले आवाज उठाएका छन्।