पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
२० भदौ, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा आज शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रको …