कपिलवस्तुको जंगलमा भेटियो पुरुषको शव

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित एक सामुदायिक वनमा मंगलबार एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पहिचान हुन सकेको छैन।