ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति

अमेरिका । अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा जारी बलरुम निर्माण कार्यलाई निरन्तरता दिन शुक्रवार अस्थायी अनुमति दिएको छ ।  प्रधानन्यायाधीश जोन रोबट्र्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि ‘स्टे अर्डर’ (अस्थायी रोक)जारी गर्दै निर्माण कार्य अघि बढाउने बाटो खोलेका हुन्। यद्यपि, सर्वोच्चले यस परियोजनाको कानुनी वैधताका बारेमा भने कुनै अन्तिम निर्णय गरिसकेको छैन ।  […]