बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको उद्घाटन

३० साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको औपचारिक उद्घाटन भएको छ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार आयोजित कार्यक्रममा एकेडेमीको शुभारम्भ गरेका हुन् । ‘क्रिकेट एरेना : स्कुल अफ क्रिकेट, स्कुल अफ …