काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा यजस्वी राईले ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। काठमाडौं–१ बाट महाधिवेशन प्रतिनिधि रहेकी राई युथ कांग्रेस नेपालकी सभापतिसमेत हुन्। राईले आफ्नो आजसम्मको राजनीतिक यात्रा र नेतृत्व अनुभवलाई नयाँ समयको आवश्यकता, युवा पुस्ताको अपेक्षा र कांग्रेसको भविष्यसँग जोड्दै थप जिम्मेवारीका लागि अघि बढ्ने निर्णय गरेको […]