कर्णालीमा ३५ करोड यातायात राजस्व संकलन, सुर्खेतमा मात्रै साढे २९ करोड
१४ असोज, सुर्खेत । कर्णालीका तीन यातायात कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड ८ लाख ४३ हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन गरेका छन्।
कुल राजस्वमध्ये २९ करोड ५६ लाख रुपैयाँभन्दा बढी सुर्खेतबाट मात्रै …