आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका छन् । उनले चिकित्सा शिक्षाको सुधारदेखि जेन-जी आन्दोलनका दोषी र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका ५ बुँदे माग राख्दै धनगढीबाट अनसन सुरु गरेका हुन् । डा केसीले लामो समयदेखि विशेषगरी चिकित्सा शिक्षाका विभिन्न विषय र केही राजनीतिक विषयलाई आफ्नो मुख्य एजेन्डा बनाएर आन्दोलन गर्दै आएका छन् […]