अविरल वर्षापछि सडकमा बाढी, डुब्यो माइतीघर क्षेत्र (तस्वीरहरू)

३२ असार, काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ । विशेषगरी माइतीघर क्षेत्र डुबानमा परेको हो । सो क्षेत्र भएर आवतजावत गर्ने सवारी साधनहरू होल्ड भएका छन् । नयाँ बानेश्वरतर्फबाट …