सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी बस्ती डोजर प्रयोग गरी भत्काउन सुरु गरिएको छ। आज बिहानदेखि निरन्तर रूपमा यस क्षेत्रमा डोजर चलेको हो ।  तस्बिरहरू  : नेपाल फोटो लाइब्रेरी