बालेन सरकारले ३० दिनको डेडलाइन तोकेका १८ काम– कार्यान्वयन कहाँ पुग्यो?

हामीले ३० दिनको समयसीमा पाएका काम कहाँ पुगे भनेर बुझ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव हेमराज अर्यालसहित सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग कुरा गरेका छौं।