किताब-कापी डोजरले पुर्‍यो, कहाँ पढ्ने थाहा छैन

१५ वैशाख, काठमाडौं । ‘सर ! बच्चाको पढाइ बिग्रियो । सुकुमवासी भनेर कोठा पनि दिएनन् । बच्चा पढाउन पाए हुन्थ्यो,’ तीनकुने आसपासमा कोठा नभेटेपछि कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा पुगेकी सुकुमाया विश्वकर्मा मानव अधिकारकर्मीसँग याचना …