‘मलाई हेर’ देखि ‘मनकी रानी’सम्म, ‘साँझको घाम’ देखि ‘लरबर’सम्म
एआई संगीतले वाक्कदिक्क बनाएको समयमा कलाकारहरूको नयाँ गीत आउनु पङ्क्तिकारका लागि बडो राहत बन्छ । सायद यो सोच अन्य श्रोताहरूसँग पनि समान छ । भनिन्छ, नयाँ गीत सुरुमै सबैलाई मन नपर्न सक्छ । सुन्दै जाँदा …