सस्तो कर्जा, तर छैन माग !

बैंकवित्तको व्याजदर निरन्तर घट्दै गएपनि कर्जाको माग भने सुस्त रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनले फागुनसम्म समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशत (रु.२४३ अर्ब ५४ करोड) ले बढी रु.५७४१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.० प्रतिशत […]