रिज्भीको शानदार ब्याटिङमा दिल्लीको लगातार दोस्रो जित

२१ चैत, काठमाडौं । समीर रिज्भीले शानदार ब्याटिङ प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्समाथि ६ विकेटको जित हासिल गरेको …