नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी दर्ता गराएको छ। बिहीबार महासंघको केन्द्रीय कार्यालय टेकु पुगेर श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएकी हुन्। सो अवसर अनुमान जयन्तीको सन्दर्भ पारेर समूहले औपचारिक रूपमा उम्मेदवारी प्रस्तुत गरेको जनाएको छ। आगामी चैत २९ र ३० गते हुने महासंघको ६०औं […]