अमेरिका र इजरायलविरुद्ध बदला लिने इरानको घोषणा, तेहरानका धेरै ठाउँमा विस्फोट

शनिबार राति पूर्वी र उत्तरपूर्वी तेहरानमा धेरै विस्फोटहरू भएका छन् । तर इरानले देशको पूर्वाधारमा कुनै पनि आक्रमण भएमा अमेरिका र इजरायल विरुद्ध बदला लिने चेतावनी दिंदै आएको छ । चाइना मिडिया ग्रुप (सीएमजी)द्वारा खिचिएको भिडियो फुटेजले राजधानीको रातको आकाशमा लगातार विस्फोटहरू भएको देखाएको छ । ‘म हाल इरानको राजधानी तेहरानमा छु । मार्च २८ […]