सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल र शक्तिशाली मानिएको स्तम्भमाथि एक्सन भएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकै क्याबिनेटमा गृहमन्त्री रहेका रमेश लेखकको नाटकीय र अप्रत्याशित पक्राउले देशमा एउटा सनसनी सिर्जना गरेको छ। भदौ २३ को कठोर दमन र त्यसपछि बुनिएका अनेकन राजनीतिक तथा सुरक्षा भाष्यहरूको […]