नक्सालमा गृहमन्त्रीसहित प्रहरी र सशस्त्रका प्रमुख फेरि छलफलमा जुुटे

११ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग फेरि छलफलमा जुटेका छन् । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङ केहीबेर अघि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए । उनी अहिले प्रहरी महानिरीक्षक दान …