झापा ५ अपडेट : बालेनको फराकिलो अग्रता, ५ हजार १ सय २३ मतले ओली पछाडि
झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले मतान्तर बढाएका छन्। झापा ५ को पछिल्लो परिणामअनुसार उनले ६ हजार ५५१ मत ल्याउँदा एमालेका केपी ओलीले एक हजार ४२८ मात्र मत छ । यहाँ अन्य उम्मेदवारको मत न्यून छ। यहाँ कांग्रेसको २१६, नेकपाको १६५ मत छ।