काठमाडाैं । मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र अनिवार्य रुपमा लैजानुपर्ने निर्वाचन आयोगले बताएको छ ।मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताहरुको सहजताका लागि मतदान प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा स्पष्ट जानकारी गराउनुभएको हो । मतदाता शिक्षा कार्यक्रम अन्तर्गत डिजिटल माध्यम र स्वयं सेवकहरुमार्फत घर–टोलमै पुगेर शिक्षा प्रदान गरिएको प्रवक्ता चट्टराईले बताउनु […]